अमेरिकी आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च : अधिकार समूह
ratopati.com · Thu Jun 25 05:43:55 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीहरू विरुद्धको कडा कदमको बिचमा अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) हिरासतमा मृत्यु वरण गर्ने व्यक्तिको सङ्ख्या एक दशककै उच्च स्तरमा पुगेको जनाइएको छ ।
सन् २०२५ जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि आईसीई हिरासतमा कम्तिमा ५२ जनाको मृत्यु भएको “ह्युमन राइट्स वाच” र “फिजिसियन्स फर ह्युमन राइट्स“ को संयुक्त प्रतिवेदनले पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)