धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
barnanmedia.com · Thu Jul 16 15:19:10 GMT 2026

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ सूचना जारी गर्दै माथिबाट निरन्तर सुक्खा पहिरो खसिरहेकाले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)