श्रम गन्तव्य ग्रिस : गिरोहको पासोमा फस्दै नेपाली
shilapatra.com · Thu Jul 16 15:31:23 GMT 2026

वैदेशिक रोजगारी व्यवसायीले नेपाली युवालाई व्यक्तिगत श्रम स्वीकृतिमा रोमानिया, अल्बानियाजस्ता युरोपेली मुलुक पठाउँछन्, त्यहाँ पुगेपछि अर्को गिरोहले राम्रो कमाइको प्रलोभन देखाएर ग्रिस छिराउँछन् । तर त्यहाँ न राम्रो आम्दानी हुने काम पाउँछन्, न श्रमिकको वैधता ।
दाङको बबई गाउँपालिका–६ स्थित मोहलाल वलीको परिवार यति बेला शोकमा छ । मोहलालका कान्छा छोरा लक्ष्मण ग्रिसमा थिए । उतै उनको मृत्यु भयो । काजकिरिया भर्खर सकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)