संविधान संशोधन बहसपत्रको प्रतिवेदन सरकारलाई बुझाइयो
nepalnews.com · Thu Jul 16 15:37:53 GMT 2026

काठमाडौं । संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसका लागि आधार दस्तावेज तयार गर्न गठित ‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले बिहीबार (असार ३२) प्रतिवेदन पेस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)