पक्राउ पुर्जी जारी भएपछि कांग्रेस सांसद शाहले भने- प्रतिशोध साँधियो
baahrakhari.com · Thu Jul 16 15:39:45 GMT 2026

बुटवल । पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तु-३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले आफूविरुद्ध प्रतिशोध साँधिएको बताएका छन् ।
बिहीबार कपिलवस्तु जिल्ला अदालतले उनीविरुद्ध कुटपिट आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । त्यसपछि फेसबुकमा प्रतिक्रिया दिँदै उनले आफूविरुद्ध प्रतिशोध साँधिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)