बालविवाह अन्त्यका लागि १४ बुँदे गुँरास घोषणापत्र जारी
gorkhapatraonline.com · Mon Jun 01 10:27:02 GMT 2026

बाल विवाह अन्त्यका लागि गुँरास घोषणापत्र जारी गरिएको छ । कर्णालीमा बालविवाह न्यूनिकरण गर्न सरोकारवालाहरूले १४ बुँदे गुँरास घोषणापत्र जारी गरेका हुन् ।
बाल अधिकारका लागि साझा अभियान (क्याक्मा) को पहलमा कर्णालीका दश जिल्लाका ३० पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुले सामूहिक रुपमा बाल विवाह अन्त्यका लागि कर्णाली घोषणा–पत्र, (२०२६) जारी गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)