दाजुको हत्या गरी जन्मकैद तोकिएका बम्जन कारागारबाट फरार भएको ९ महिनापछि पुनः पक्राउ
ratopati.com · Mon Jun 01 10:37:51 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेका बेला कारागारबाट फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ सुन्दरबस्ती बस्दै आएका ४५ वर्षीय मानबहादुर बम्जन रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)