चीनको ‘श्वेतपत्र’ मा अमेरिकामाथि ‘जंगली कानुन’ लादेको आरोप, अरु के-के छ ?
nepalviews.com · Thu Jun 25 06:08:59 GMT 2026

चीन सरकारको ‘राज्य सूचना परिषद्’ ले गत हप्ता अर्थात् सन् २०२६ जुन १७ मा एक ३७ पृष्ठ लामो दस्तावेज प्रकाशित गरेको छ।
शीर्षक छ– मोर जस्ट एन्ड इक्विटेबल ग्लोबल गवर्नेन्सः चाइनाज प्रिन्सिपल, प्रपोजल्स एन्ड एक्सन्स अर्थात् ‘अझै न्यायपूर्ण र समतामुलक विश्व शासनः चीनका सिद्धान्त, प्रस्ताव र कारवाहीहरू’ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)