तेह्र वर्षमुनिको उपाधि पल्सर सिइसीलाई
nepalsamaya.com · Mon Jun 01 10:40:29 GMT 2026
कीर्तिपुर (काठमाडौं)। प्रथम सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले हात पारेको छ।
कीर्तिपुरस्थित लेबोरटरी स्कुलमा आज सम्पन्न फाइनलमा पल्सर सिइसीले एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीलाई नौ विकेटले हराउँदै उपाधि प्राप्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)