सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
baahrakhari.com · Thu Jul 16 16:03:18 GMT 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी ज्यान मुद्दामा पाँच वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०७८ पुस १८ गते सवारी ज्यान कसुरमा मुद्दा दर्ता भएदेखि नै फरार रहेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का ४० वर्षीय तिलकबहादुर शाहीलाई बुधबार दिउँसो पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)