सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा, ५० लाख रुपैयाँसम्म कर्जा पाइने
newsofnepal.com · Thu Jul 16 16:10:16 GMT 2026
काठमाडौं।
सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)