महोत्सवमा सुनाइयो आदिवासी चलचित्रकर्मीका समस्या
rajdhanidaily.com · Mon Jun 01 10:58:05 GMT 2026

काठमाडौं ।
सागर केरुङ निर्देशित लघु चलचित्र ‘तङसिङ’को प्रदर्शनसँगै आइतबारबाट चलचित्र विकास बोर्ड चावहिलमा ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ सुरु भएको छ । १९ जेठ मंगलवारसम्म तीन दिन चल्ने यो महोत्सवको आयोजना आदिवासी जनजाति चलचित्र महासंघले गरेको हो । महासंघमा आदिवासी जनजाति समुदायका १४ जातीय चलचित्र सम्बन्धी संस्था रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)