एनआईसी एशियाको २८औं वार्षिक साधारण सभा सम्पन्न
clickmandu.com · Mon Jun 01 10:59:12 GMT 2026

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा आज काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)