एनआईसी एशिया बैंकको साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित
corporatenepal.com · Mon Jun 01 10:57:34 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकमा चार वर्षका लागि ६ जना सञ्चालक चयन भएका छन् ।
आजै सम्पन्न वार्षिक साधारण सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)