दिल्ली पुगे रास्वपा सभापति रवि लामिछाने
annapurnapost.com · Mon Jun 01 11:07:39 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नयाँ दिल्ली पुगेका छन्। सभापति लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे।
भाजपा अध्यक्ष नितिन नविनको निमन्त्रणमा लामिछाने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका हुन्। पाँच दिने भारत भ्रमणका क्रममा भाजपाका शीर्ष नेतासहित उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)