एमाले नेता अष्टलक्ष्मी शाक्यलाई हृदयाघात, गरियो शल्यक्रिया
setopati.com · Thu Jul 16 16:28:03 GMT 2026

नेकपा एमाले नेता अष्टलक्ष्मी शाक्यलाई हृदयाघात भएको छ।
बिहीबार दिउँसो छाती दुखेपछि नेता शाक्य आफै पाटन अस्पताल पुगेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)