कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो प्रतिनिधिसभा बैठक
canadanepal.com · Mon Jun 01 11:19:40 GMT 2026
काठमाडौं - प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।
सोमबार बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)