सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता
deshsanchar.com · Sun Oct 24 14:33:56 GMT 2021
बैतडी- बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ।
गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)