प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक स्वीकृत
baahrakhari.com · Thu Jul 16 16:44:34 GMT 2026

हेटौँडा । वाग्मती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन दोस्रो संशोधनका लागि वाग्मती प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृत प्रदान गरेको छ ।
बैठकले २०८२ भदौ २४ गते भएको आगलागीबाट विभिन्न जिल्लाको सरकारी संरचना तथा जिन्सी सामग्री क्षति पुगेकामा हाल जिन्सी सामानको क्षतिलाई मिनाहा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)