बेलायतका राजा चार्ल्सले सार्वजनिक गर्दै व्यक्तिगत कर विवरण
khabarhub.com · Thu Jun 25 06:59:16 GMT 2026

लन्डन – बेलायती राजतन्त्रमा पारदर्शिता र जवाफदेहिता बढाउने उद्देश्यले राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)