असार १५ देखि सुकुम्बासीलाई लालपुर्जा बाँड्ने सरकारको तयारी, बर्दियाबाट सुरुवात हुने
barnanmedia.com · Thu Jun 25 06:46:52 GMT 2026

काठमाडौँ, असार ११ ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार गठन भएसँगै वर्षौँदेखि थाती रहेको सुकुम्बासी समस्या समाधानका लागि ठोस र ऐतिहासिक पहल सुरु भएको छ। देशभरका वास्तविक सुकुम्बासीको लगत संकलन गर्ने कार्य पूर्ण रूपमा नसकिए तापनि कार्यसम्पन्न भइसकेका जिल्लाहरूबाट आगामी असार तेस्रो साता (असार १५ गते) देखि जग्गा वितरणको तयारी थालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)