‘र्याप र जोकतन्त्र होइन, लोकतन्त्र’ भन्दै माइतीघरमा तरूण दलको प्रदर्शन
setopati.com · Mon Jun 01 11:33:03 GMT 2026

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरूण दलले प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ।
तरूण दलले सोमबार माइतीघरमा प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)