ग्रेस फार्मास्युटिकल्सको भिटामिन डी-क्याल्सियम बजारबाट फिर्ता गर्न विभागको निर्देशन
khabarhub.com · Mon Jun 01 11:35:45 GMT 2026

काठमाडौं – औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै क्याल्सियम तथा भिटामिन डी–३ युक्त एक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)