साफ महिला च्याम्पियनसिप खेल्न गोवा पुगिन् प्रीति, सेमिफाइनलका लागि उपलब्ध हुने
baahrakhari.com · Mon Jun 01 11:47:44 GMT 2026
काठमाडौं । नेपालकी मिडफिल्डर प्रीति राई दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिपका लागि गोवा पुगेकी छन् ।
प्रीति कम्बोडियाबाट सिंगापुर र दिल्ली हुँदै गोवा पुगेकी हुन् । उनलाई टोली व्यवस्थापक सुरेश शाहले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)