आफ्नै पार्टीको महाधिवेशनबारे आशिका तामाङको टिप्पणी- फागुन २१ को चुनावजस्तै होला भन्ने सोचेकी थिएँ
himalpress.com · Thu Jun 25 07:18:55 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य आशिका तामाङले चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनका क्रममा आफूलाई लक्षित गरी भइरहेको आलोचनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै तामाङले पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाबारे आफूलाई पर्याप्त जानकारी नभएको स्वीकार गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)