संसदमा चिप्लिँदा सांसद बसुमाया तामाङ घाइते [तस्विरहरू]
kendrabindu.com · Mon Jun 01 12:11:33 GMT 2026

संघीय संसद भवन परिसरमा चिप्लिएर खुट्टामा चोट लागेपछि सांसद बसुमाया तामाङलाई प्राथमिक उपचारका लागि एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएकाे छ । साेमबार उनी संसद भवनमा चिप्लिँदा खुट्टामा चाेट लागेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)