मधेसमा वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिइने
baahrakhari.com · Thu Jul 16 17:24:54 GMT 2026

धनुषा । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ ।
तीन दलका संसदीय दलका नेताहरूको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो । बैठकमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)