वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
arthadabali.com · Thu Jun 25 07:39:22 GMT 2026

वीरगञ्ज /
पर्सा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)