१२ वर्षको मिहिनेत खेर गयो भन्दै सडकमा विद्यार्थी (तस्बिरहरू)
khabarhub.com · Thu Jun 25 07:51:57 GMT 2026

काठमाडौं – कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)