सम्झौताका लागि लेबनानमा पनि युद्धविराम प्रमुख शर्तः इरान
barnanmedia.com · Mon Jun 01 12:20:20 GMT 2026

मध्यपूर्व युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिकासँग कुनै पनि सम्झौताका लागि लेबनानमा युद्धविराम एक प्रमुख शर्त भएको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।
‘हामी युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौताका लागि लेबनानमा युद्धविराम अनिवार्य शर्त भएको कुरामा जोड दिन्छौँ,’ लेबनानमा इजरायलले आक्रमण विस्तार गरेपछि प्रतिक्रिया दिँदै इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)