बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
nagariknews.nagariknetwork.com · Thu Jun 25 07:46:08 GMT 2026

श्रीलङ्काको कोलम्बोमा सम्पन्न बालबालिका विरुद्धको हिंसा अन्त्य गर्नेसम्बन्धी दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनले क्षेत्रीय प्रतिबद्धतालाई सुदृढ पार्नेलगायत सङ्कल्प गरेको छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), श्रीलङ्का सरकार, दक्षिण एसियाका लागि युनिसेफ क्षेत्रीय कार्यालय, विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय कार्यालयहरू र पूर्वी भू–मध्यसागरीय र बालबालिका विरुद्धको हिंसासम्बन्धी संयुक्त राष्ट्रसङ्घका महासचिवको विशेष प्रतिनिधिको कार्यालयले यही जुन २३–२४ २०२६ सम्म सम्मेलनको आयोजना गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)