पहाडमा वर्षा र तराईमा गर्मी बढ्ने पूर्वानुमान
gorkhapatraonline.com · Mon Jun 01 12:28:47 GMT 2026

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार आज राति देशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)