कृषि कर्जा प्रवाहमा उथलपुथल
baahrakhari.com · Thu Jun 25 08:03:15 GMT 2026

काठमाडौं । परम्परागत अन्न र केही नगदे बालीमा बैंकका लगानी घटेको छ । तर, सिँचाइ, भण्डारण र माहुरीपालनमा व्यावसायिकता बढ्दै गएको छ ।
मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रले करिब २५.१६ प्रतिशत योगदान पुर्याएको छ । तर, कृषिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा संकुचन देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)