सरकारले ‘स्वच्छ ऊर्जा’ प्रवर्द्धन गर्ने सरकारी नीतिकै उपहास गर्योः सांसद राना मगर
makalukhabar.com · Mon Jun 01 12:37:40 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि कर लगाउने निर्णयले सर्वसाधारण र न्यून आय भएका नागरिकलाई गम्भीर असर पर्ने बताएकी छन् ।
उनले सरकारको यो कदमले एकातिर ‘स्वच्छ ऊर्जा’ प्रवर्द्धन गर्ने सरकारी नीतिकै उपहास गरेको र अर्कोतिर ‘भुइँमान्छे’ हरूलाई थप आर्थिक भार थपेको उल्लेख गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)