लंका प्रिमियर लिगमा सन्दीप अनुबन्धित, जाफ्ना किङ्सले गर्यो खरिद
nepalpress.com · Mon Jun 01 12:38:38 GMT 2026
काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछाने श्रीलंकाको फ्रेन्चाइज लिगमा अनुबन्धित भएका छन् ।
उनलाई जाफ्ना किङ्सले खरिद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)