अमेरिकी 'पेमेन्ट सिस्टम'को वर्चस्वलाई यसरी चुनौती दिँदै युरोपेली संघ
baahrakhari.com · Thu Jun 25 08:18:27 GMT 2026

काठमाडौं । भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पे जस्ता भुक्तानी प्रणालीहरूलाई अमेरिकी प्रविधि कम्पनीहरूले नियन्त्रण गर्छन् । युरोपेली संघ (ईयू) ले आफ्नो ‘डिजिटल युरो’ मार्फत यो वर्चस्वलाई चुनौती दिने तयारी गरिरहेको छ ।
युरोपेली संघको विश्वास छ कि डिजिटल युरोले अमेरिकी भुक्तानी प्रणाली माथिको निर्भरता कम गर्न मद्दत गर्नेछ । अमेरिकी भुक्तानी प्रणालीअन्तर्गत भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पेजस्ता प्लेटफर्महरू पर्दछन् । संघको लक्ष्य वित्तीय कारोबारको यस क्षेत्रमा युरोपेली कम्पनीहरूको भूमिका सुदृढ गर्नु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)