प्रशासनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्री शाह मातहत ८० जनाको प्राविधिक टोली
barnanmedia.com · Mon Jun 01 12:46:17 GMT 2026

सरकारले सार्वजनिक प्रशासनलाई प्रविधिमैत्री बनाउन र डिजिटल रूपान्तरणमा ठूलो फड्को मार्ने दाबीसहित ८० जनाको विशेष प्राविधिक टोली गठन गर्ने भएको छ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल सरकारका विभिन्न सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी कामलाई एकीकृतरूपमा सञ्चालन गर्न विशेष प्राविधिक टोली परिचालन गर्न लागिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)