बाढी प्रभावितलाई सबिता ग्रुप होल्डिङको ५ लाख सहयोग
onlinekhabar.com · Sat Aug 29 07:54:23 GMT 2026

१३ भदौ, काठमाडौं । कृषि तथा पोल्ट्री (लेयर्स) व्यवसायमा संलग्न कम्पनी सबिता ग्रुप होल्डिङ प्रालिले देशमा हालै आएको बाढीपहिरो र प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)