भव्य सेट, कमजोर कथा: यशको ‘टक्सिक’ तीन घन्टाको टर्चर
nepalpress.com · Sat Aug 29 07:59:42 GMT 2026

काठमाडौं। दक्षिण भारतीय स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ ठूलो स्केल, भव्य सेट, जबरजस्त एक्सन र स्टारडमले भरिएको ग्याङ्स्टर फिल्मका रूपमा रिलिज भएको छ।
फिल्ममा ड्रग्सको कारोबार, परिवारभित्रको धोका, बदला, ग्याङवार र प्रशस्त एक्सन देखाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)