तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत
khabarhub.com · Thu Jun 25 08:29:19 GMT 2026

दमौली – तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब सात अर्ब ७८ करोड २६ लाख रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)