इरान युद्धका कारण ह्वाइट हाउसले माग्यो ८७ अर्ब ६० करोड डलर अतिरिक्त बजेट
nepalviews.com · Thu Jun 25 08:38:52 GMT 2026

काठमाडौं । इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस पनि सिर्जना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)