सन्दीपले जाफ्ना किङ्सबाट लंका प्रिमियर लिग खेल्ने
nagariknews.nagariknetwork.com · Mon Jun 01 13:05:35 GMT 2026
नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको फ्रेन्चाइज लिग लंका प्रिमियर लिग खेल्ने भएका छन्।
प्रतियोगीताको लागि सन्दीपलाई जाफ्ना किङ्सले टीममा भित्राएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)