दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
arthadabali.com · Thu Jun 25 08:37:47 GMT 2026

तुलसीपुर / दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३र८४ का लागि बजेट सार्वजनिक गरेका छन् ।
दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल रु १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)