भेनेजुएलामा शक्तिशाली भूकम्पपछि विश्व नेताहरूको सहयोग घोषणा
hamrakura.com · Thu Jun 25 00:00:00 GMT 2026
काठमाडौँ। भेनेजुएलाको राजधानी काराकास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार शक्तिशाली दुईटा भूकम्प आएपछि विभिन्न देशका नेताहरूले मानवीय सहायता, उद्धार टोली तथा स्वास्थ्यकर्मी पठाउने घोषणा गरेका छन्।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको प्रतिबद्धता जनाउने विश्व नेताहरूलाई धन्यवाद व्यक्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)