एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न
kendrabindu.com · Mon Jun 01 13:20:11 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)