कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले गरे विद्यार्थी
himalpress.com · Thu Jun 25 08:57:57 GMT 2026

काठमाडौँ- कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरुले बिहीबार काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)