भुर्तेल र ऐरी पनि लंका प्रिमियर लिगमा अनुबन्धित
nagariknews.nagariknetwork.com · Mon Jun 01 13:31:55 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी पनि श्रीलंकाको फ्रेन्चाइज लिग लंका प्रिमियर लिगमा अनुबन्धित भएका छन्।
सोमबार भएको अक्सनमा भुर्तेललाई कोलम्बो क्याप्स र दीपेन्द्रलाई जाफ्ना किङ्सले खरिद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)