प्रहरी पोशाक मुद्दामा अख्तियर सक्रिय, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपीलाई बोलाहट
nepalpress.com · Mon Jun 01 13:44:41 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा निर्वाचन प्रहरी (म्यादी) का निम्ति खरिद गरिएको पोशाक घोटालासम्बन्धी मुद्दामा सक्रियता बढाएको छ ।
अख्तियार स्रोतका अनुसार उक्त आयोगको ३ नम्बर महाशाखाले मुद्दामा सक्रियता बढाएको हो । त्यस मुद्दामा सहमहान्यायाधिवक्ता शम्भु कार्की अनुसन्धान अधिकृत तोकिएका छन् । उनको सहयोगका लागि शाखा अधिकृत मानबहादुर बुढालाई अख्तियारले जिम्मेवारी दिएको छ । उक्त महाशाखाले तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई बयानमा बोलाएको अख्तियारस्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)