सुन्दरहरैंचामा बाल सञ्जालद्वारा लागूऔषध दुर्व्यसनी चेतना
rajdhanidaily.com · Mon Jun 01 13:53:10 GMT 2026

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १० बाल सञ्जालको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा “लागूऔषध दुव्र्यसनी चेतना कार्यक्रम, श्रुतिलेखन प्रतियोगिता एवं शैक्षिक सामग्री वितरण कार्यक्रम” सम्पन्न भएको छ।
श्रुतिलेखन प्रतियोगिता र शैक्षिक सामग्री वितरण
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)