राष्ट्रपति रनिङ शिल्ड बुधबारदेखि
newsofnepal.com · Mon Jun 01 13:51:45 GMT 2026
काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)